जनकपुरलाई हराउँदै सुदूरपश्चिम विजयी, पाँचौं खेलसम्म निरन्तर जीत

काठमाण्डु – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स विजयी भएको छ । जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले ४ विकेटको क्षतिमा पूरा गर्‍यो । १७.४ ओभरमा सुदूरपश्चिमले १४८ रन बनायो । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले निर्धारित २० ओभरको खेलमा ८…