प्रचण्डलाई लाजिम्पाट पुगेर यसरी धम्काएका थिए भारतीय राजदूत पुरीले

काठमाण्डौ–  नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले माओवादी अध्यक्ष प्रचण्डलाई एमालेसंग चुनावी तालमेल नगर्न दबाव दिएको खुलासा भएको छ । असोज १६ मा प्रचण्ड निवास लाजिम्पाट पुगेका पुरीलले  एमालेसंग चुनावी तालमेल र पार्टी एकता नगर्न दबाव दिएका हुन ।     पुरीले एमालेसंग भएको सहमतीको ड्राफट लिएर लाजिम्पाट पुगेका थिए । उनले सहमती भत्काउन दबाव…