नेपालको राजनीति गर्माएका बेला प्रधानमन्त्री देउवालाई भेटिन चिनियाँ राजदूतले

काठमाडौं–नेपालका लागि चिनियाँ राजदूत यू होङले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेकी छन्।     नेपालको राजनीति गर्मागरम भएका बेला राजदूत होहोङले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेकी हुन्। भेटवार्तामा दुई देशबीचको आपसी हित र नेपालको समसामयिक राजनीतिका विषयमा कुराकानी भएको बताइएको छ।   एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच गठबन्धन निर्माण भएको र अर्काेतर्फ कांग्रेस…