काठमाण्डु – एनसेलले ग्राहकका लागि एनसेल एपमार्फत दैनिक १०० एमबी नि:शुल्क डेटा पाइने अफर सञ्चालनमा ल्याएको छ । यससँगै ग्राहकले हरेक हप्ता आकर्षक डेटा भोल्युम पुरस्कार स्वरूप जित्न सक्छन् । ग्राहक अनुभव अभिवृद्धि र डिजिटल प्रयोगलाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता बमोजिम कम्पनीले अफर सञ्चालनमा ल्याएको हो । अफरअन्तर्गत सबै एनसेल ग्राहकहरूले हरेक दिन एनसेल एपको…