नेपाल प्रहरीमा सईको बढुवा नभएपछि चर्को असन्तुष्टी

काठमाडौं –नेपाल प्रहरीको जुनियर अधिकृत पदमा रहेको धेरैजसो काम चल्ने तर बढुवा चाहीँ नचल्ने अवस्थामा छन् । यसपटकको बढुवामा पनि उनीहरू सबैतहबाट ठगिदै आएको अवस्था छ । सिपाहीदेखि एआइजीसम्मको बढुवा निस्कियो तर सईको बढुवा अझै भएन । अझ प्राविधिक तर्फ कम्युटरमा कार्यरत सइ भने जागिरको १८ औं वर्षमा प्रवेश गर्दा पनि अझै बढुवा हुने छाँटकाट…