चीनले आक्रमण गर्ने चेतावनी दिएपछि भारतिय सेना पुग्यो नेपाली सिमामा

काठमाडौं– चीन र भारतविच तनाव वढ्दै गएपछि भारतले त्रिदेशिय सिमा क्षेत्र दार्चुलाको कालापानी क्षेत्रमा सैनिक गतिविधि बढाएको छ । भारतिय सेनाले विवादास्पद कालापानीमा पछिल्ला एक सातादेखि सैनिक गतिविधि बढाएको उच्च स्रोतले जानकारी दिएको छ  ।     चिनिया संचारमाध्यमहरुले विवादास्पद कालापानी र कस्मिरमा चिनिया सैनिकको उपस्थिती भए के हुन्छ भनेर भारतमाथी दबाव बढाइरहेका बेला  कालापानी…