अमेरीकामा रियल स्टेट ब्यवसायमा जम्दै खतिवडा

  रियल स्टेट ब्यबसाय तथा सामाजिक सेवामा जम्दै खतिवडा सपना देख्नेहरु धेरै भएता पनि सपनालाई पछ्याउन बिरलै सफल भएको भेटिन्छ । अझै सपनाको शहर भनेर चिनिने अमेरिकामा बस्दै आएकाहरुसँग सपना नहुने कुरै भएन । तर सपना सजिलै विपनामा परिणत नहुने भन्छन्, घनश्याम (दिपक) खतिवडा । सन् २०११ को आन्त्यतिर केहि थान सपनासँगै अमेरिका हानिएका खतिवडा…