काठमाण्डु- इटाली र नेदरल्यान्ड्सले भारत र श्रीलंका संयुक्त रूपमा आयोजना हुने आइसिसी मेन्स टी-२० विश्वकप २०२६ मा स्थान बनाएका छन्। इटाली पहिलोपल्ट आइसिसी विश्वकप क्रिकेटमा छनोट भएको हो। आइसिसी पुरुष टी-२० विश्वकप २०२६ युरोप क्वालिफायरको दुई महत्त्वपूर्ण खेलमध्ये एक प्रतिस्पर्धामा इटाली र नेदरल्यान्ड्सबीच स्विट्जरल्यान्डको हगमा भेट भएको थियो। उक्त खेलमा नेदरल्यान्ड्सले इटालीको ९ विकेटले पराजित…