काठमाण्डु - नेपाली राष्ट्रिय पुरुष फुटबल टोली र बङ्गलादेशबीच हुने भनिएको दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नहुने भएको छ । बङ्गलादेश फुटबल फेडेरेसन (बीएफएफ)ले दक्षिण एशिया बाहिरको टोलीसँग मैत्रीपूर्ण खेल नखेल्ने निर्णय गरेको हो । यसअघि आउँदो सेप्टेम्बर ६ र ९ मा काठमाण्डुको दशरथ रङ्गशालामा नेपाल र बङ्गलादेशबीच मैत्रीपूर्ण फुटबल हुने अखिल नेपाल फुटबल सङ्घ…