संसद् विवादको थलो नभई समाधानको मञ्च बनोस् : सांसद तामाङ

काठमाण्डु – प्रतिनिधिसभा सांसद तारा लामा तामाङले संसद्को गरिमा जोगाउन संयमता, सत्यता र आत्मपरीक्षण अपरिहार्य रहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको आईतबारको बैठकमा विशेष समयमा बोल्दै उनले संसद्लाई विवादको थलो नभई समाधानको मञ्च बनाउनेतर्फ सबै सांसद जिम्मेवार बन्नुपर्नेमा जोड दिए । सांसद लामाले कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउपडीको क्रममा सर्पदंशबाट मृत्यु भएकी २८ वर्षीया…