काठमाण्डु, ललितपुर र भक्तपुरसहित ३७ जिल्लामा ‘एल्लो अलर्ट’ जारी

काठमाण्डु– जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ३७ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । महाशखाले काठमाण्डु, ललितपुर, भक्तपुरसहितका ३७ जिल्लामा एल्लो अलर्ट जारी गरेको हो । आज ताप्लेजुङ्ग, सोलुखुम्बु, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाण्डु, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई बहने स(साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना…