ट्राफिक प्रहरीद्वारा चोरी भएका २० वटा दुईपांग्रे सवारीसाधन हस्तान्तरण

काठमाण्डु – विभिन्न मितिमा चोरी भएका २० वटा दुईपांग्रे सवारीसाधन फेला पारी ट्राफिक प्रहरीले सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीच कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १२ वटा मोटरसाइकल र ८ वटा स्कुटर गरी २० वटा सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । विभिन्न मितिमा…