भ्रष्टाचार आरोपित मन्त्रीलाई काखी च्यापेको भन्दै शेखर कोइरालाले गरे प्रधानमन्त्रीको आलोचना

काठमाण्डु– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भ्रष्टाचार आरोप लागेका मन्त्रीलाई बर्खास्त नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीकाे आलोचना गरेका छन्। मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् उनले मन्त्रीहरूले गर्ने भ्रष्टाचारमा कर्मकाण्डी शैलीमा राजीनामा मात्रै मागेको भन्दै प्रधानमन्त्री ओली र प्रतिपक्षी दलको पनि आलोचना गरेका हुन्। भ्रष्टाचार आरोप लागेका एमाले नेतासमेत रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार…