नेपाल कोकिन तस्करीको ‘ट्रान्जिट’: तस्कर विदेशमा, भरिया मात्रै पक्राउ

काठमाडौं - २०६८ सालयता प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले ३२ किलो १ सय ७९ दशमलव ५ ग्राम लागूऔषध कोकिन बरामद गरेको छ। कोकिन तस्करीमा संलग्न स्वेदशी तथा विदेशी गरी हालसम्म २० जना पक्राउ परेका छन्।         नेपालमा कोकिनका दुर्व्यसनी अहिलेसम्म फेला नपरेको प्रहरीको दाबी छ। कोकिन कारोबारीका अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ‘ट्रान्जिट’…