दाङको आमहड्ताल स्थगित, प्रदेश राजधानी माग्दै सर्वाेच्च जाने

दाङ– प्रदेश ५ को राजधानी माग गर्दै दाङमा चार दिनदेखिको आमहड्ताल शनिबार स्थगित भएको छ।   संयुक्त सर्वदलीय संघर्ष समितिको शनिबार बेलुुकाको बैठकले तत्कालका लागि हड्तालका स्थगित गरी आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको हो।     संघर्ष समितिले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रियसभा निर्वाचनलाई ध्यानमा राख्दै साथै निर्वाचन आयोगको आग्रहलाई गम्भीरतापूर्वक लिंदै केही समयका…