काठमाण्डु-राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो वदनाम गर्ने कोशिस गरेको दाबी गरेका छन् । गौतमले विषयलाई तोडमोड गरेर ओलीले आफ्नो बदनाम गर्ने कोसिस गरेको बताएका छन् । केही दिन अघि राजधानीमा आयोजित एक कार्यक्रममा वामदेवले आफूलाई फोन गरेको र राजीनामा मागेको ओलीले जिकिर गरेका थिए । गौतमले…