काठमाडौं । सरकारले सेयर कारोबार गर्ने साना ठुला सबै लगानीकर्तालाई करको दायरामा ल्याउने तयारी गरेको छ। यसअघि धितोपत्र बोर्डले आगामी आर्थिक वर्षदेखि दोस्रो बजारमा सेयर कारोबार गर्नेलाई प्यान अनिवार्य गर्ने योजना ल्याएको थियो । यस योजनाको लगानीकर्ताले विरोध गरेपछि पछि बोर्ड यो योजना लागु गर्न असफल भएको थियो। हाल…