काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश तत्काल पारित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ। मंगलबार बेलुका शितलनिवासमा भएको भेटमा राजपा अध्यक्ष मण्डलका नेताहरूले अध्यादेश पारित गरेर राजनीतिक निकासको ढोका खोल्न राष्ट्रपतिसमक्ष आग्रह गरेका हुन्।राष्ट्रपतिलाई भेट्न राजपा अध्यक्ष मण्डलका पाँच जना नेता शितल निवास पुगेका थिए। राष्ट्रपति भण्डारीले…