यसकारण खानुपर्छ ग्रिन टी

‘ग्रिन टी’ सबैले सुन्दै आएको विषय हो । धेरैले यो पिएर पनि अनुभव गरेका छन् । स्वस्थ रहनका लागि मानिसले ग्रिन टीको सेवन गर्नुपर्छ । यसको प्रयोगमा चिकित्सकहरूले पनि राम्रै सल्लाह, सुझाब दिने गरेका छन्     । नेपालमा यसको ठूलो व्यवसाय भने छैन । तर, पछिल्लो समय इलामलगायत केही जिल्लामा भने यसको व्यावसायिक खेती…