काठमाडौं– फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसबीच एकता हुने भएको छ । स्थानिय विकासमन्त्री समेत रहेका उपप्रधानमन्त्री विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबीच सोमबार साझ एकता हुदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज पत्रकार सम्मेलनको तयारी भएको प्रधानमन्त्री निकट स्रोतले काठमाडौंपाटीलाई बतायो । कांग्रेसका पुर्व नेता समेत रहेका गच्छेदारले मधेष आन्दोलनको बेला कांग्रेस परित्याग…