माओवादी नेता गोपाल किरातीले प्रचण्डलाई थर्काए,विद्रोह गर्ने घोषणा

काठमाडौं – एमाले र माओवादी केन्द्रकोबीच पार्टी एकता गर्ने तयारी भइरहेकै बेला माओवादी केन्द्रका एक प्रभावशाली नेताले आफु एमालेमा नजाने घोषणा गरेका छन् ।     पार्टी मुख्यालय पेरिशडांडामा सोमबार बसेको सचिवालयको बैठकमा समेत माओवादी नेता गोपाल किरातीले बामपन्थी ध्रुविकरणको नाममा एमालेसंग पार्टी एकता गर्ने निर्णय सहि नभएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको विरोध…