नेपाली मुलका आचार्य बालकृष्ण भारतका धनाढ्यको सुचीमा आठौं नम्बरमा पर्न सफल

ऐजेन्सी– नेपाली मुलका आचार्य बालकृष्ण भारतका धनाढ्यको सूचीमा  आठौं नम्बरमा पर्न सफल भएका छन् । उनि भारतीय कम्पनी पतन्जली आयुर्वेदका सिइओका रुपमा कार्यरत छन् । चिनियँ अनुसन्धान संस्थान ‘हुरन’ ले जारी गरेको सुचीमा उनी आठौं नम्बरमा पर्न सफल भएका हुन ।     हुरन’ २०१७ मा जारी गरेको भारतीय धनाढ्यहरुको सूचीको पहिलो स्थानमा मुकेश अम्बानी,…