एआईजी चन्दका घुमुवा ५ लाख घुससहित अख्तियारको फन्दामा


काठमाडौं– नेपाल प्रहरीका एआईजी जयबहादुर चन्दका घुमुवा असई चन्दसिंह भाट ५ लाख घुससहित प्रक्राउ परेका छन् । अख्तियारको विशेष टोलीले एआईजी चन्दका घुमुवा भाटलाई बालाजु वृतबाट प्रक्राउ गरेको हो । उनि हाल अख्तियारको हिरासतमा रहेका छन् । 

 

 

 

एआईजी चन्दले उनलाई सादा पोशाकमा बालाजु वृत हेर्ने गरी खटाएका थिए ।  ठगी मुद्दा मिलाईदिने भन्दै घुस लिदैं गर्दा भाटलाई अख्तियारको टोलीले बालाजु वृतबाट समातेको हो ।

 

 

 

अख्तियारले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement