एमाले माओवादीको गठवन्धन निर्माण गर्नेमा बामदेब गौतम र जनार्दन शर्माको हात,गेजुवाका स्थानिय ऐजेण्ट दिपक भट्ट मध्यस्थकर्ता

काठमाडौं – माओवादी केन्द्र र नेकपा एमालेकोबीचमा चुनावी तालमेल र  पार्टी एकिकरणको चर्चासंगै सरकार परिवर्तनको गर्ने खेल पनि सुरु भएको छ । उच्च स्रोतले दिएको जानकारीअनुसार यो गठवन्धन निर्माणको पछाडी दुवै पार्टीका दुई जना वरिष्ठ नेतासहित एक ब्यापारीको प्रमुख भुमिका छ ।         माओवादी केन्द्र र एमालेका नेताहरु दुई पार्टीको बीचमा बनेको…