काठमाडौं- नेपाल आइडलको टप ४ मा पर्न सफल सागर आले मगरले नायिका स्वेता खड्का र नम्रता श्रेष्ठसंग डेटिङ जाने रहर भएको बताए । युट्युब च्यानल फ्रन्टलाइन नेपालका नरेन्द्र रौलेसंग आज कुराकानी गर्दै उनले यस्तो इच्छा व्यक्त गरेका हुन् । आफूलाई देश तथा विदेशका थुप्रै ठाउहरुबाट प्रोगामका लागी अफर आईरहेको आलेले बताए । नेपाल…