हिन्दूस्तान लिभरका पूर्वअध्यक्ष दत्तको ८९ वर्षको उमेरमा निधन

काठमाण्डु – हिन्दूस्तान लिभर लिमिटेड (हाल हिन्दूस्तान युनिलिभर लिमिटेड) का पूर्वअध्यक्ष सुसिम मुकुल दत्तको ८९ वर्षको उमेरमा निधन भएको छ । दक्षिण एसियाली कर्पोरेट जगतका प्रभावशाली व्यक्तित्वका रूपमा चिनिएका दत्तलाई नेपालमा युनिलिभर नेपाल लिमिटेडको स्थापना गरेको ऐतिहासिक योगदानका लागि विशेष रूपमा स्मरण गरिन्छ । हिन्दूस्तान लिभरमा उनको ४ दशकभन्दा लामो कार्यकाल थियो । अध्यक्षको भूमिकामा…