रसुवाको बाढीमा बेपत्ता भएका ३ प्रहरीसहित १८ जनाको परिचय खुल्यो

काठमाण्डु– रसुवाको टिमुरेमा भोटेकोसी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। मंगलबार बिहान आएको बाढीले भन्सार यार्डमा काम गरिरहेका ९ नेपाली र ६ चिनियाँ नागरिक सम्पर्कविहीन भएका छन्। यस्तै उद्धारमा खटिएका ३ प्रहरी कर्मचारीसमेत बेपत्ता भएका छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता प्रहरीहरू यस प्रकार छन्: लालबहादुर श्रेष्ठ, ४२ वर्ष,…