काठमाण्डु - रसुवामा बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ ।तिब्बती क्षेत्रमा भएको बर्षापछि बाढी आएको अनुमान गरिएको छ । बाढीले रसुवागढी भन्सार क्षेत्रमा पार्किङ गरिएका गाडी, भन्सार गर्न राखिएका सामानहरुसमेत बगाएको छ। बाढीले मानिसहरुसमेत बगाएको आशंका गरिएको छ। कतिपय मानिस अझैपनि नदि क्षेत्रमा फसेका प्रहरीले जनाएको छ। यसैगरी करिब तीन बजे आएको बाढीले रसुवास्थित…