कुलिङ पिरियड विवाद : संसदीय छानबिन समितिका ७ सदस्यमा को को परे ?

काठमाण्डु– निजामती सेवासम्बन्धी विधेयकमा उल्लेखित ‘कुलिङ पिरियड’ (सेवानिवृत्त भएपछि पुनः नियुक्तिको अवधि) को विषयमा उठेका विवादको छानबिन तथा अध्ययन गर्न प्रतिनिधिसभाले विशेष संसदीय समिति गठन गरेको छ। सोमबार मध्यान्ह बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा ५ दलका प्रमुख सचेतकले समितिमा रहने सदस्यहरूको नाम सभामुख देवराज घिमिरेलाई बुझाएका हुन्। नेपाली कांग्रेसले जीवन परियार र शुशिला थिङलाई समितिमा…