काठमाण्डु – राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेको नेतृत्वमा मलेसिया गएको १३ सदस्यीय संसदीय प्रतिनिधि मण्डल स्वदेश फर्किएको छ । मलेसिया सरकारको निमन्त्रणामा वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरूको ७ दिने अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न गरेर घिमिरे नेतृत्वको प्रतिनिधि मण्डल शुक्रबार स्वदेश फर्किएको छ । भ्रमणका क्रममा उपाध्यक्ष घिमिरेले मलेसियाको उपल्लो सदनका सिनेटका उपाध्यक्ष दतुक…