जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने अन्तिम तयारी

काठमाण्डु – भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको घटना र क्षतिबारे जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले नै आयोगको प्रतिवेदन सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको उच्च स्रोतले जनाएको छ । फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएलगत्तै आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको…