काठमाण्डु– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन प्रस्थान गरेकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज चीन उडेकी हुन् । प्रधानमन्त्री केपी ओलीको आसन्न भ्रमणको तयारीका लागि मन्त्री राणा नेतृत्वको टोली त्यस तर्फ जान लागेको हो। डा. राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा गएकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय…