काठमाण्डु - नवनियुक्त चार मन्त्रीहरूको शपथ आइतबार दिउँसो हुन्दैछ । प्रधानमन्त्री कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरूको सपथ साढे २ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने छ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै चारजनाको नाम राष्ट्रपति कार्यालयमा पठाएकी छन् ।यसअघि सात सदस्यीय मन्त्रिपरिषद् थियो । डा. सुधा गौतमलाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठलाई भूमिसुधार, खगेन्द्र सुनारलाई श्रम र…