रोशी खोलाको डाइभर्सन बग्दा बिपी राजमार्ग अवरुद्ध

काठमाण्डु - वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउपालिकामा रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध भएको छ । वर्षाका कारण अस्थाीय रुपमा सञ्चालन भएको डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी कोमल शाहका अनुसार बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पर्ने रोशी गाउँपालिकाको चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गामा बनाइएको अस्थायी…