कुलमानले रोजेका ‘मन्त्रीहरू’ विवादमा, भित्रभित्रै पार्टी खोल्ने तयारी

काठमाण्डु – जेनजी आन्दोलनको जगमा बनेको सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पछिल्लो मन्त्रिपरिषद् विस्तारमा विवादित व्यक्तिहरूलाई रोजेको खुलासा भएको छ । मन्त्री कुलमानले पछिल्लोपटक मन्त्रीका लागि बब्लु गुप्ता र खगेन्द्र सुनारलाई रोजेका थिए । तर खगेन्द्रलाई मन्त्री नियुक्त गर्नुअघि नै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विवाद चर्किएपछि उनको नियुक्ति रोकियो । गुप्ता मन्त्री नियुक्त…