उपचारका लागि देउवा दम्पती आज सिंगापुर जाँदै, मन्त्री घिसिङ आजै भारत जाने

काठमाण्डु - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणासहित उपचारका लागि सोमबार सिंगापुर जाँदैछन् । उनीहरू उपचारका लागि सोमबार राति ९ बजे सिंगापुर जाँदै छन्। गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनीहरूमाथि सांघातिक आक्रमण गरिएको थियो। जेन जी आन्दोलनको दोस्रो दिन देउवा दम्पतीमाथि कुटपिट भएको थियो र देउवाको टाउकोमा…