शेयर बजार ६२ अंकले बढ्यो, कारोबार रकममा पनि वृद्धि

काठमाण्डु – हप्ताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा पुगेको छ । मंगलबार ३१४ कम्पनीका ९२ लाख ४३ हजार कित्ता शेयर ४७ हजार ९४ पटकको कारोबारमार्फत ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँ बराबरको किनबेच भएको छ । यसअघि आईतबार कुल २ अर्ब ६६ करोड…