सिंहदरबारको ट्राफिक र सुरक्षा व्यवस्थापन गर्न गृहमन्त्री अर्यालको निर्देशन

काठमाण्डु – सिंहदरबार सुरक्षा प्रबन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता आईतबार मन्त्रालयमा बैठक बसी सुरक्षा तयारीबारे छलफल भएको छ । गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, मन्त्रालयका उच्च अधिकारी सहितको बैठकले नवनिर्वाचित संघीय सांसदको शपथ ग्रहण र अधिवेशन सञ्चालनदेखि सिंहदरबारभित्रको आन्तरिक सुरक्षा तयारीबारे छलफल भएको हो । बैठकमा गृहमन्त्री अर्यालले सांसदहरूको शपथ ग्रहण, संसद्…