जेन–जी प्रतिवेदन सार्वजनिक गर्दै मानव अधिकार आयोग

काठमाण्डु - जेन–जी आन्दोलनमा भएको दमन र क्षति सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन प्रतिवेदन सार्वजनिक हुने भएको छ । जेन–जी आन्दोलनमा भएको दमन र क्षति सम्बन्धमा आयोगले गठन गरेको समितिले प्रतिवेदन बुझाइ सकेको छ । समितिले प्रतिवेदन बुझाएपछि आयोगले प्रतिवेदन सार्वजनिक गर्न लागेको हो । समितिले बिहीबार नै आयोगका अध्यक्ष टोपबहादुर मगलसमक्ष प्रतिवेदन…