निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुको कारण खोज्दै योगेशले मागे सुझाव

काठमाण्डु– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका नाममा सुझाव मागेका छन् । भट्टराईले निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुको कारण खोज्दै सार्वजनिक रुपमा सुझाव मागेका हुन् । उनले निर्वाचनका कारण पार्टीलाई ठूलो धक्का लागेको बताउँदै भनेका छन् ‘नेकपा एमाले जस्तो लोकप्रिय, बलियो जनआधार र बलियो संगठन भएको पार्टी किन यो हालतमा पुग्यो ? यसको वस्तुनिष्ठ समीक्षा…