काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक चैत्र १२ गते बिहीबार बस्ने भएको छ । वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बस्ने बैठकमा पार्टीका समसामयिक राजनीतिक विषय र आन्तरिक व्यवस्थापनका मुद्दामा छलफल गरिनेछ । बैठकमा केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । बैठकको प्रमुख कार्यसूचीमा संसदीय दलको नेता…