कांग्रेस–एमालेको सरकार सञ्चालन गर्ने संयन्त्रमा को–को ? जिल्ला–जिल्लामा गठन गरिने

काठमाण्डु – सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले तीनै तहका सरकार सञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन गरेका छन् । एमाले नेता तथा पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार २ दिनअघि गठित संयन्त्रमा केन्द्रको हकमा एमालेका ४ र कांग्रेसका ४ जना नेता रहने गरी ८ सदस्यीय संयन्त्र गठन गरिएको जानकारी दिए ।…