उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा मंसिर १७ मा हुने

काठमाण्डु - ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’ मंसिर १७ गते औपचारिक घोषणा हुँदैछ । शुक्रबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै पार्टीले मंसिर १७ गते दिउँसो १ बजे प्रज्ञा भवन, कमलादी, पार्टीको औपचारिक घोषणा गर्ने जानकारी गराएको हो । सो अवसरमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र (२०८२, औपचारिक रूपमा सार्वजनिक…