बालेन शाह नयाँ प्रधानमन्त्री बनेर उच्च पदमा पुगेको शैली कुनै र्याप स्टेजबाट सिधै आएको जस्तो लाग्छ भने त्यो वास्तवमै त्यस्तै हो । र, भारत अहिले बालेनको यस्तै प्रभावसँग जुधिरहेको छ। ३५ वर्षको उमेरमा शाह विश्वकै सबैभन्दा कम उमेरका सरकार प्रमुख हुन् । तर उनी सबैभन्दा असामान्यमध्ये पनि एक हुन् । पेशाले संरचनात्मक इन्जिनियर, स्वभावले र् यापर…