काठमाण्डु - एमालेका कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्मा दिएको भाषणलाई लिएर पार्टी भित्र विवाद बढेको छ । थापाले संसद्मा आफूले बोलेको कुरा आफ्नो व्यक्तिगत धारणा नभई पार्टीको लाइनपनि भएको दाबी गरेपछि पार्टीका संस्थापन इतरका नेताहरू असन्तुष्ट छन् । बादलले संसद्को पहिलो बैठकमा हालै भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जित…