काठमाण्डु–बालुवाटारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुलाई पक्राउ परेका छन् । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले सरकारविरुद्ध प्रदर्शनमा उत्रिन खोजेका कार्यकर्ताहरुलाई निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै पक्राउ गरेको हो । बालुवाटार केन्द्रित प्रदर्शनका क्रममा पक्राउ पर्नेको सङ्ख्या ३३ जना पुगेको छ । रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम राखेको थियो…