भूमि आयोग गठन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय, अध्यक्षमा रिजाल नियुक्त

काठमाण्डु – सरकारले भूमि समस्या समाधान आयोग गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ८ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरिएको जानकारी दिए । उनले भने, ‘प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा…