काठमाण्डु - प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएपछि बहुमत नजिक रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार निर्माणको चरणमा प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्रक्रिया पूरा गरेपछि चैतको पहिलो हप्तासम्म नयाँ सरकार गठन हुने सम्भावना छ । मतपरिणामको अन्तिम नतिजासहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ । यस…