जेनजी प्रतिनिधि र सरकारबीच वार्ता समिति गठन गर्ने सहमति

काठमाण्डु – जेनजी आन्दोलनका प्रतिनिधिहरू र सरकारबीच भएको छलफलमा वार्ताका लागि समिति गठन गर्ने सहमति भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार सिंहदरबारमा सम्पन्न बैठकमा सरकार र जेनजी पक्षबीच वार्ताको औपचारिक संयन्त्र तयार गर्ने सहमति भएको छ । बैठकमा दुवै पक्षले संवादमार्फत समस्या समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता जनाए । वार्ता समिति जेनजी पक्षबाट गठन…