काठमाण्डु– जनमत पार्टी अध्यक्ष सीके राउतले जनमत विभाजनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । राउतले राजनीतिक दलसम्बन्धि ऐन निष्क्रिय भएको समयमा दल विभाजन नै हुन नसक्ने भन्दै रिट दायर गरेका हुन् । राउतको रिटको पेसी शुक्रबारलाई तोकिएको छ। राउतले निर्वाचन आयोगलाई समेत प्रतिवादी बनाउँदै मुद्दा हालेका हुन् । उपाध्यक्ष रहेका दीपककुमार साहसहितले जनमत पार्टी…